पृष्ठभूमि


नेपाल सरकारका जिल्ला स्थित कार्यालयहरुलाई रकम निकासा दिने, आन्तरिक लेखापरीक्षण गर्ने, विनियोजन, राजश्व तथा धरौटीको एकिकृत विवरण तयार गरी महलेखा नियन्त्रक कार्यालयमा पेश गर्ने लगायतका उदेश्यले सरकारी आय-व्यय स्चालन सम्वन्धी कार्यविधि नियमावली२०३८ मा भएको प्रावधान वमोजिम २०३८ साल श्रावण १ गते देखि कोष तथा लेखा नियन्त्रक कार्यालय, कैलाली स्थापना भएको हो । जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालय स्थापना हुनु पूर्व मालपोत कार्यालयबाट निकासा दिने काम हुने गरेको थियो । तत्पश्चात केन्द्रिय निकायबाट ड्राफ्ट मार्फत रकम उपलव्ध गराउने व्यवस्था थियो । बि.सं. २०३८ सालपछि जिल्लास्तरमा कोष तथा लेखा नियन्त्रक कार्यालयहरु स्थापना गरी चौमासिक निकासा र आ.ब. २०५१।०५२ देखि मासिक सोधभर्ना निकासा दिने प्रणालीको विकास भयो ।
पुरा पढ़नुहोस ...




पत्राचार

प्रतिक्रिया दिनुहोस

प्रमूख कोष नियन्त्रक

समाचार /गतिबिधि

कोष नियन्त्रक

सूचना तथा समाचार